Back to shop
Periskano ( पेरिस्कानो: एक अलौकिक गाथा )
Novel

Periskano ( पेरिस्कानो: एक अलौकिक गाथा )

Author: Niru Tripathi

Rs 500

धादिङ, मलेखुमा जन्मिएकी निरू त्रिपाठीले भिक्टोरिया विश्वविद्यालय, मेल्बर्न, अष्ट्रेलियाबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतको रूपमा कार्यरत उनी नेपाली टाइम्स मेल्बर्नकी सम्पादक पनि हुन् । विभिन्न पत्रपत्रिकामा समसामयिक/साहित्यिक विषयवस्तुमा कलम चलाइरहेकी उनी भिक्टोरिया विश्वविद्यालयबाट आउट स्ट्यान्डिङ कन्ट्रिब्युसन टु पोस्टग्राजुयट लाइफ अवार्ड-२०१५, भिक्टोरिया मल्टिकल्चरल कमिसनबाट सर्टिफिकेट अफ मेरिट इन द क्याटागोरी अफ मिडिया अवार्ड-२०१६, गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाबाट मिडिया पर्सनालिटी अफ दि इयर-२०१५ तथा प्रेसिडेन्टल अवार्ड-२०१९ बाट सम्मानित छिन् | पेरिस्कानो उनको पहिलो उपन्यास हो ।

1
Categories: Novel, Nepali
Author: Niru Tripathi

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.