Back to shop
Sakhi सखी
Novel

Sakhi सखी

Author: Ramlal Joshi

Rs 450

हो, मेरो अभागमा त घाम पनि अस्ताउनमात्रै आउँछ र डामेर जान्छ । मेरो भागमा त पानी पनि गहुँतजस्तो छ, हावा पनि विषाक्त छ । जुठा भाँडा, गोठको भकारो, धुलो र मैलोमात्रै छ । झुम्रो बेरेर बाँचेको कायामा सयौं घात-प्रतिघात र चोटहरूमात्रै छन् तर पनि म हार खान्नँ । यिनै आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम बनाउन खोज्ने म एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा हो, सखी !

1
Categories: Novel, Nepali
Author: Ramlal Joshi

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.