पानीघट्ट (Pani Ghatta) | Buy Books Online | Books Land Nepal
Back to shop
पानीघट्ट (Pani Ghatta)
Nepali

पानीघट्ट (Pani Ghatta)

Author: Suresh Pranjali

Rs 500

लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरू भएको उपन्यास पानीघट्ट गुरूङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्षुलनको साक्षी हो । तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई 'पानी' र 'घट्ट'को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ । क चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।

1
Categories: Nepali, Fiction, Contemporary
Author: Suresh Pranjali