Ghanchakkar
Author: Sanjeev Uprety
जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्गतिलाई जीवन र जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ । पछिल्लो बाहिरी पृष्ठबाट जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्गतिलाई जीवन र जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ । लेखनमा नवीन प्रयोगशीलता र उच्च कलात्मक वैशिष्ट्य घनचक्करका घनत्व हुन् ।
Trademark Disclaimer:
All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.





-1743273064150-1744121801540.jpg?size=sm)
