Back to shop
तिम्री स्वास्नी र म [Timri Swasni ra Ma]
Nepali

तिम्री स्वास्नी र म [Timri Swasni ra Ma]

Author: Manu Brajaki

Rs 300

निकै बेरसम्म तिम्री स्वास्नी र मेरो गलबदी भयो। ऊ अनकनाउँदै रही, म फकाउँदै रहेँ। अन्तत: मलाई रिस उठ्यो र निर्णयात्मक स्वरमा कठोरतापूर्वक भन्ने, '' म अन्तिम निर्णय चाहन्छु, मसित जाने कि नजाने?'' ''कस्तो अबुझजस्तो कुरा गर्या, म आफ्नो लोग्नेलाई कसरी छोड्न सक्छु? तिमी त उसै भेट भएका थियौ। उसै!'', म अकमकिएँ।

1
Categories: Nepali
Author: Manu Brajaki

Trademark Disclaimer:

All trademarks, book titles, and brand names are the property of their respective owners and are used solely for identification purposes.